‘पार्टी हाँक्ने सभापति देउवाले सिक्नुपर्छ’

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेकपा बनेकोमा खुशी व्यक्त गर्दै काँग्रेसलाई पाँच वर्षका लागि प्रतिपक्षको भूमिका खेल्न जनताले आदेश दिएको बताउनुभएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको काँग्रेस नगर समितिद्वारा अआयोजित कार्यकर्ता भेलामा उहाँले राजनीति गर्दा नेताको नैतिकताको अहम् भूमिका हुनुपर्ने भन्दै तीन तहको … Continue reading ‘पार्टी हाँक्ने सभापति देउवाले सिक्नुपर्छ’